बाँके, ४ असोज । बैजनाथ गाउँपालिका–१ गाभर बस्ने १८ वर्षीया माया थापाको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित होमस्टे जाने सडक नजिक खेतबारीमा घाँस काट्न गएको अवस्थामा बँदेल भगाउन राखेको नाङ्गो तारमा परेर करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया