विभिन्नि किसिमका औषधी बरामद 

समाचार

कपिलवस्तु, ४ असोज । सशस्त्र प्रहरीले कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका ५ स्थित गनौरिया बगैँचाबाट करीव १ लाख ३६ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेका उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हथिहवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ