मिथिला बिहारीमा करेन्ट लागेर एक महिलाको मृत्यु

समाचार

धनुषा, ८ असोज । मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ५० वर्षीया दुखनी देवी मण्डलको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ ।

आफ्नै घरमा पानी तान्ने मोटरको स्विच अन गर्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ