करेन्ट लागेर कामदारको मृत्यु 

समाचार

रुपन्देही, १२ असोज । बुटवल उपमहानगरपालिका–८ सुख्खानगर पुष्पापथस्थित फ्युचर टाईम कम्पनीमा कार्यरत पाल्पा रुम्बा गाउँपालिका–१ सहेबी घर भएका २१ वर्षीय असोक घर्तीको करेन्ट लागेर मृत्यु भएको छ । 

बुटवल उपमहानगरपालिका–१० कालिकानगरस्थित बोर्डमा सोमबार साँझ वाईरीङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ