काठमाडौं, २० असोज । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महोत्तरीको बर्दिवासस्थित कार्यालय घेराउ गरेको छ ।
प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि त्यसको कारवाही प्रकृया चाँडै अगाडि बढाउन दबाब दिन घेराउ गरिएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।
उनले भने, ‘छापा मारेर मात्र हुँदैन, त्यसको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्छ ।
तपाईको प्रतिक्रिया