पुलबाट खसेर युवकको मृत्यु 

समाचार

रुपन्देही, २२ असोज । सैनामैना नगरपालिका–७ रामबस्ती टोल बस्ने २५ वर्षीय भिकु चौधरी थारुको पुलबार खसेर मृत्यु भएको छ ।  

बिहीबार साँझ उनकै घरबाट करिब ४ सय मिटर टाढा ईङगुरिया पुलबाट खसेर गरम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ