प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई दिए पूर्णता, को कुन मन्त्रालयमा (नामावलीसहित)

समाचार

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ८८औं दिनमा पूर्णता पाएको छ । पाँच दलीय गठबन्धनको सरकारले पूर्णता पाएको हो ।

देउवाको नेतृत्वमा सरकार गठन भएको तीन महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन । सत्तारुढ गठबन्धन दलभित्र सहमति जुटेपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ