बाँके, २ कार्तिक । बैजनाथ गाउँपालिका–४ एकासिनगर बस्ने ४४ वर्षीया ईन्द्रमाया कवरको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
हावाहुरीको कारण उनकै बारीमा जुडिएको बिद्युतको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया