करेन्ट लागेर मृत्यु 

समाचार

कपिलवस्तु, ११ कार्तिक । बिजयनगर गाउँपालिका-१ भागिरामपुर बस्ने ३३ वर्षीय सूर्य बहादुर गुरुङको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नो घर नजिक पानी तान्ने मोटरको चुडिएको तार जोड्न मुखले तार छिल्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको सन्जिवनी अस्पताल चन्द्रौटा हुँदै शिवराज अस्पताल बहादुरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ