ट्याक्टर पल्टिँदा एकको मृत्यु

समाचार

रुपन्देही, १३ कार्तिक । शुद्धोधन गाउँपालिका–५ केवलपुरस्थित सडकमा लु.३ त ४२६० नम्बरको ट्याक्टर अनियन्त्रत भई पल्टिँदा एक बालकको मृत्यु भएको छ ।

शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार लुम्बिनी साँस्कृतिक नगरपालिका–७ बस्ने राजेश यादवको छोरा १२ वर्षीय अर्बिन यादवको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ