बाँके, २० कार्तिक । बैजनाथ गाउँपालिका–६ बस्ने ७१ वर्षीय नन्दलाल घर्ती मगरको नालीमा डुबेर मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका–१२ मसुरिखेतस्थित सडक किनारामा रहेको नालीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया