सांसद यादवद्वारा शहीद परिवारलाई छठ पुजा सामग्री प्रदान

समाचार

वीरगन्ज, २४ कार्तिक । जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मधेश आन्दोलनका शहीद परिवारलाई छठ पुजा सामग्री प्रदान गरेका छन् ।

छठ पर्व को पावन अवसरमा बुधबार मधेश आन्दोलनमा शहीद भएका शहीदहरुको परिवारजनमा साडी र पुजन समाग्री वितरण गरी भेटघाट गरेको सांसद यादवले जनाएका छन् ।

छठ पर्वको अवसरमा शुभकामना दिँदै भनेका छन्, ‘छठी मैयाले हामी सबै माथी कृपा बर्साउने र सफल बनाउने विश्वास लिएको छु । छठी मैयाले सबैको कल्याण गरुन् भन्ने कामना गर्दछु ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ