रुपन्देही, १ मंसिर । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले १९ लाख रुपैयाँ बराबरको कार बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीले सो ठाउँमा बेवारीसे अवस्थामा रहेको भारतीय नम्बरको उक्त कार बरामद गरी भन्सार कार्यालय भैरहवामा बुझाएको हो ।
तपाईको प्रतिक्रिया