कपिलवस्तु, ५ मंसिर । महाराजगंज नगरपालिका–१ बस्ने २० वर्षीय राममिलन मुराउ बुद्धभूमि नगरपालिका–७ मानपुरस्थित माछा पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।
महाराजगंज नगरपालिका–७ माझीहवा घाटमा शुक्रबार मेला हेर्न गएका उनी घर नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला परेको हो ।
तपाईको प्रतिक्रिया