एमाले अध्यक्षका लागि ओली र रावलको उम्मेद्वारी दर्ता

समाचार

चितवन, १३ मंसिर । नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र डा.भीम रावलले उम्मेद्वारी दर्ता गराएका छन् ।

रावलले ओलीलाई चुनौति दिँदै अध्यक्षको दाबेदारी गरेका हुन् । शनिबार बन्दशत्रको हलले सर्वसम्मत अध्यक्षमा ओलीलाई चयन गर्ने निर्णय गरेको थियो ।

तरपनि उपाध्यक्ष रावलले निर्वाचनमा जाने र आफूपनि दाबेदार भएको घोषणा गरेसँगै अध्यक्ष ओली पनि चुनावी प्रतिस्पर्धामा जाने भएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ