करेन्ट लागेर मृत्यु

समाचार

बाँके, १७ मंसिर । खजुरा गाउँपालिका–६ गिजरा बस्ने ३१ वर्षीया मनकली सुनारको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरको धारामा पानी तान्ने क्रममा धारासँगैको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ