प्रदेश २ : कृषि विश्वविद्यालयको उपकुलपतिमा डा.महतो नियुक्त 

समाचार

जनकपुरधाम, २१ मंसिर । प्रदेश नं २ सरकारको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको शुरुआतको सिलसिलामा उपकुलपतिको नियुक्ति गरिएको छ ।

प्रदेश २ का नीति तथा योजना आयोगका पूर्वसदस्य मिर्चैया न.पा.–०२ का डा.वैधनाथ महतोलाई सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर  साहको सिफारिसमा  कृषि विश्वविद्यालयका कुलपति मुख्यमन्त्री लालवावु राउतले उपकुलपतिको नियुक्ति गरेका हुन् ।

डा. महतो कृषिका अब्बल वैज्ञानिक हुन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ