जनकपुरधाम, २५ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रदेश २ को अध्यक्षमा जीतेन्द्र सोनल मनोनित भएका छन् ।
पार्टी केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ का संसदीय दलका नेतासमेत रहेका सोनललाई शनिबार प्रदेश २ को अध्यक्षमा मनोनित गरेका हुन् ।
प्रदेश २ अध्यक्षमा मनोनित भएका सोनलले मधेश, देश एवं पार्टीको हितमा कार्यकाल उपलब्धी मुलक हुने राष्ट्रिय अध्यक्ष ठाकुरले विश्वास व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया