कांग्रेस १४औं महाधिवेशनका उम्मेद्वारको अन्तिम नामावली

समाचार

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले आइतबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको हो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै छ ।

यस्तो छ उम्मेदवारको अन्तिम नामावली

https://madheshvani.com/audio/1639307416.pdf

 

 

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ