काठमाडौं, ६ पुस । अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नरहेको नेता लक्ष्मण लाल कर्णले बताएका छन् ।
सोमबार लोसपाको संसदीय दलको बैठकमा नेताहरुले आफूहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विपक्षमा नभएको बताएका छन् ।
सरकारले एमसीसी अनुमोदनका लागि संसदमा प्रस्ताव ल्याए आफूहरुले आवश्यक निर्णय गर्ने लोसपा नेता कर्णले बताएका हुन् ।
तपाईको प्रतिक्रिया