कपिलवस्तु, ६ पुस । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउँदैछन् ।
कपिलवस्तुमा आज एक कार्यक्रमका बीच अध्यक्ष ओलीले जसपाका प्रभावशाली नेताहरुलाई पार्टी प्रवेश गराउँदै छन् ।
विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउनका लागि जिल्लाको बहादुरगञ्जमा आयोजित सभामा सहभागी हुन ओली कपिलवस्तु आउन लागेका हुन् ।
जसपाका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहितका नेताहरुलाई ओलीले पार्टी प्रवेश गराउन लागेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया