सिरहा, १३ पुस । सिरहा नगरपालिका–१९ सन्हैठा बस्ने मोहमद कासिनको छोरी २ वर्षीया रुक्सारा खातुनको डुबेर मंगलबार बिहान मृत्यु भएको छ ।
आँगनमा स्टिलको बाल्टिनमा राखेको पानीमा डुबेर अशक्त भएकी उनको उपचारको लागि जिल्ला अस्पताल सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया