जसपा केन्द्रीय सदस्य दीक्षितसहित हजारौं एमालेमा प्रवेश

समाचार

नेपालगञ्ज, १७ पुस । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रामकुमार दीक्षितसहित विभिन्न पार्टी परित्याग गरी हजारौंको संख्यामा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

बाँकेको नरैनापुरमा शनिबार आयोजित पार्टी प्रवेश कार्यमा महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले प्रवेश गराएका हुन् ।

सो अवसरमा महासचिव पोखरेलले चार हजार २४५ जनालाई एमालेमा प्रवेश गराएका हुन् । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ