बाँके, १८ पुस । जानकी गाउँपालिका–३ ईन्द्रपुर बस्ने मुन्ना शेषको छोरा ३ वर्षीय हाम्जा शेष आफ्नै घर नजिक रहेको पानीको तलाउमा मृत अवस्थामा फेला परेका छन् ।
पुस १३ गते साँझ आफ्नै घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त तलाउमा शव फेला परेको हो ।
तपाईको प्रतिक्रिया