मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

समाचार

कैलाली, २२ पुस । लम्कीचुहा नगरपालिका–७ स्थित सडकमा से.३ प ६१३५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रीत सडकको कल्बडबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा च्यापिएर मोटरसाइकलका चालक सोही नगरपालिका चाकावाडी बस्ने २७ वर्षीय रमेश चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ