स्कुटर दुर्घटनामा परी एकको मृत्यु

समाचार

रुपन्देही, २७ पुस । सैनामैना नगरपालिका–८ बस्ने ३५ वर्षीय लाल प्रसाद पन्थीको मंगलबार बिहान स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । 

लुम्बिनी सांस्कृतिक नगरपालिका–६ तेलारस्थित सडकबाट तल खोल्सामा लु.१९ प ६७२५ नम्बरको स्कुटरसहित खसेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ