पर्सा, २९ पुस । वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट करिब १० किलो अवैध लागूऔषध चरेशसहित एक महिला पक्राउ परेकी छन् ।
रौतहट पिपरीया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया