ट्याक्टरको ट्रलीले किचेर एकको मृत्यु       

समाचार

सुनसरी, २९ पुस । कोशी गाउँपालिका–३ कोशीटप्पु जाने सडकमा हाल नम्बर नखुलेको ट्याक्टरको ट्रलीमा उखु लोड गरी डोरी बाध्ने क्रममा ट्रली पल्टिएर किच्दा सोही ठाउँ बस्ने ४० वर्षीय कुमार उराउको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ  । 

सोही ठाउँ बस्ने विन्देश्वर ईशारको खेतको उखु लोड गरी डोरीले बाध्ने क्रममा उक्त ट्रली एक्कासी पल्टिदा घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय बिष्णु उराउ लगायत ३ जना स्थानीय मेडिकलमा उपचार पश्चाात डिश्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ