किसान महारैलीमा ओर्लियो जनसागर (फोटोफिचरसहित)

समाचार

जनकपुरधाम, ३० पुस । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको अगुवाईमा भइरहेको किसान आन्दोलनमा आज मधेशभरि किसान महारैली निकालिएको छ ।

मधेशका हरेक जिल्लामा गरिएको किसान महारैलीमा जनसागर ओलिएको छ ।

जिल्ला–जिल्लामा भएको किसान महारैलीमा जनमतका अध्यक्ष डा.सीके राउतसहितका शीर्ष नेताहरुले सम्बोधन गरेका छन् ।

किसानका मागहरु सम्बोधन नभएसम्म कुनै पनि बहानामा किसान आन्दोलन नरोकिने नेताहरुले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ