जबरजस्ती करणी गर्ने युवक पक्राउ

समाचार

रुपन्देही, ८ माघ । बाइस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लुम्बिनी सांस्कृतिक नगरपालिका–९ बस्ने २६ वर्षीय सुवाष यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीले ती महिलालाई लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ पिपरास्थित खाली खेतमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ