जनकपुर, ९ माघ । मधेश प्रदेश सरकारले नेपालको चुच्चे नक्सा राखेर आफ्नो राजपत्र पुनः प्रकाशन गरेको छ ।
यसअघि नेपालको पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गर्दा आलोचना भएपछि प्रदेश सरकारले चुच्चे नक्सा राखेर राजपत्र पुनः प्रकाशन गरेको हो ।
आइतबार नै नेपालको नयाँ नक्सा राखिसकिएको प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया