बाँके, ११ माघ । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १७ परसपुर ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख ७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा भाडाकुडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय नेपालगंजमा बुझाईएको छ ।
तपाईको प्रतिक्रिया