बाँके, १६ माघ । कोहलपुर नगरपालिका–६ रझेना बस्ने दिनेश थारुको छोरा १ वर्षीय निसान्त थारुको पानीमा डुबेर मृत्यु भएको छ ।
शनिबार दिउँसो खेल्ने क्रममा आफ्नै घरको धाराबाट बगेर खाल्डोभित्र जमेको पानीमा डुबेर अशक्त भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुरतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया