जनकपुरधाम, २३ माघ । मधेश प्रदेशमा एक राज्यमन्त्री नियुक्त भएका छन् । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट एकजना राज्यमन्त्री थपिएका हुन् ।
मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नेकपा (एकीकृत समाजवादी)बाट एक जना राज्यमन्त्रीको सपथ गराएका हुन् ।
प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका नेकपा एसका प्रदेशसभा सदस्य नागेन्द्र राय यादवलाई शपथ गराइएको हो ।
तपाईको प्रतिक्रिया