कपिलवस्तु, २८ माघ । वाणगंगा नगरपालिका–७ बस्ने ४३ वर्षीय राम प्रसाद थारुको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित कोईली खोलाको कजवेमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया