रुपन्देही, २ फागुन । कञ्चन गाउँपालिका–३ हरैया बस्ने २६ वर्षीया चमेली थापाको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ ।
आफ्नै घरमा पानी चलाउने नल्कामा जडान भएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया