बाँके, २ फागुन । जानकी गाउँपालिका–४ मुनिजर पुरुवास्थित चाँद इँटा भट्टा नजिकै पानी जम्मा हुने खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
भारत पुरम्पुर घर भई सोही इँटा भट्टामा काम गर्ने जाहीद साहको छोरी १ वर्षीया सबिना साहको आइतबार दिउँसो मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया