काठमाडौं, १० फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले आफ्नो सयदिने प्रगति विवरण सार्वजनिक गरेका छन् ।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले आफ्नो कार्य सम्पादन तथा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
कृषि तथा पशुपन्छी मन्त्रीको रुपमा यादवले गत असोज २२ गते आफ्नो पदभार ग्रहण गरेका थिए । पदभारपश्चात् मन्त्री यादवले सय दिनमा गरेका कार्य सम्पादनहरु सार्वजनिक गरेका छन् ।
तपाईको प्रतिक्रिया