कपिलवस्तु, १५ फागुन । वाणगंगा नगरपालिका–७ बनगाईस्थित कजवेय किनाराबाट एक नाले भरुवा बन्दुक र बन्दुकमा लाग्ने ७० वटा छर्रा प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले शनिबार राति उक्त स्थानमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक र छर्रा बरामद गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया