खैरो हेरोइनसहित ३ जना पक्राउ

समाचार

कैलाली, १६ फागुन । टीकापुर नगरपालिका–१ समितिपुर बस्ने २३ वर्षीय संजय चौधरी समेत ३ जनालाई करिब २ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हिरोईन सहित प्रहरीले पक्राउ गरेको छ ।

संजयको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ