इमरान खान, रुपन्देही, १६ फागुन । रुपन्देही जिल्ला मर्चवारको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्र नाथ शुक्ला (बब्लु) र सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ बस्ने असलम खानले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएका छन् ।
रुपन्देही जिल्ला अदालतले शुक्रबारक सो मुद्दामा सफाइ दिएको शुक्लको भनाइ छ । अदालतको फैसला संगै शुक्लले “न्याय पाइएको” भनिन धन्यवाद दिएका थिए “ आज यो मेरो जित नभएर यो आम जनताको जित भएको छ, जालसाजी फटाही गर्नेलाई अदालतले राम्रो जजाफ दिएको छ ।”
शुक्लले भने “यसले मलाई जनतामाझ अझै शशक्त भएर काम गर्न थप उत्प्रेरणा एवं उर्जा प्रदान गरेका छन् ।”
रुपन्देही जिल्ला अदालतका न्यायधिश मात्रिका प्रसाद मरासेनीको एकल ईजलाशले उनिहरुलाई सफाई दिएको शुक्लाको अधिवक्ता साबिर खाँनले जनाए । साउन २४ गते भएको घटनामा आज शुक्लले सफाई पाएका हुन् ।
रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार शोभारखर खरेलले पनि गाउँपालिका अध्यक्ष शुक्ल र अर्का प्रतिवादी असलम खाँनले सफाई पाएको पुष्टि गरेका छन । “वादी दावी नपुग्ने” भनि फैसला भएको खरेलले जनाए साउन २४ गते भएको घटनामा शुक्रबार शुक्लले सफाई पाएका हुन ।
रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार शोभारखर खरेलले पनि गाउँपालिका अध्यक्ष शुक्ल र अर्का प्रतिवादी असलम खाँनले सफाई पाएको पुष्टि गरेका छन । “वादी दावी नपुग्ने” भनि फैसला भएको खरेलले जनाएका छन ।
सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ललाई सोही गाउँपालिकाकी एक महिलाले जबरजस्ती करणी उद्योग गरेको बताउदै जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिईन । श्रीमान चोरी आरोपमा ईलाका प्रहरी कार्यालय मर्चवारको हिरासतमा रहेको र उनलाई छुटाउने अनुरोध सहित शुक्लको घर पुग्दा जबरजस्ती करणी उद्योग भएको उनको आरोप थियो ।
सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ललाई सोही गाउँपालिकाकी एक महिलाले जबरजस्ती करणी उद्योग गरेको बताउदै जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिईन । श्रीमान चोरी आरोपमा ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेको र उनलाई छुटाउन अनुरोध सहित शुक्लको घर पुग्दा जबरजस्ती करणी उद्योग भएको उनको आरोप थियो ।
जिल्ला मर्चवारको सम्मरीमाई गाँउपालिका अध्यक्ष जितेन्द्र नाथ शुक्ला (बब्लु) र सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ बस्ने असलम खाँनले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ पाएका छन् ।
रुपन्देही जिल्ला अदालतले शुक्रबारक सो मुद्दामा सफाइ दिएको शुक्लको भनाइ छ । अदालतको फैसला संगै शुक्लले “न्याय पाइएको” भनिन धन्यवाद दिएका थिए “ आज यो मेरो जित नभएर यो आम जनताको जित भएको छ, जालसाजी फटाही गर्नेलाई अदालतले राम्रो जजाफ दिएको छ ।” शुक्लले भने “यसले मलाई जनतामाझ अझै शशक्त भएर काम गर्न थप उत्प्रेरणा एवं उर्जा प्रदान गरेका छन ।”
रुपन्देही जिल्ला अदालतका न्यायधिश मात्रिका प्रसाद मरासेनीको एकल ईजलाशले उनिहरुलाई सफाई दिएको शुक्लाको अधिवक्ता साबिर खाँनले जनाए । साउन २४ गते भएको घटनामा आज शुक्लले सफाई पाएका हुन् ।
रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार शोभारखर खरेलले पनि गाउँपालिका अध्यक्ष शुक्ल र अर्का प्रतिवादी असलम खाँनले सफाई पाएको पुष्टि गरेका छन् । “वादी दावी नपुग्ने” भनि फैसला भएको खरेलले जनाए साउन २४ गते भएको घटनामा शुक्रबार शुक्लले सफाई पाएका हुन् ।
रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार शोभारखर खरेलले पनि गाउँपालिका अध्यक्ष शुक्ल र अर्का प्रतिवादी असलम खाँनले सफाई पाएको पुष्टि गरेका छन । “वादी दावी नपुग्ने” भनि फैसला भएको खरेलले जनाएका छन् ।
सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ललाई सोही गाउँपालिकाकी एक महिलाले जबरजस्ती करणी उद्योग गरेको बताउदै जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
श्रीमान चोरी आरोपमा ईलाका प्रहरी कार्यालय मर्चवारको हिरासतमा रहेको र उनलाई छुटाउने अनुरोध सहित शुक्लको घर पुग्दा जबरजस्ती करणी उद्योग भएको उनको आरोप थियो ।
सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ललाई सोही गाउँपालिकाकी एक महिलाले जबरजस्ती करणी उद्योग गरेको बताउदै जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिईन । श्रीमान चोरी आरोपमा ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेको र उनलाई छुटाउन अनुरोध सहित शुक्लको घर पुग्दा जबरजस्ती करणी उद्योग भएको उनको आरोप थियो ।
तपाईको प्रतिक्रिया