मन्त्री रेणु यादवद्वारा ई.मिश्र पूर्वाधार विज्ञमा नियुक्त

समाचार

काठमाडौ, २० फागुन । ई.बलराम मिश्रलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणू यादवले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको विशेषज्ञमा नियुक्त गरेकी छन् ।

रेल्वे विभाग, हुलाकी सडक, पुष्पलाल लोकमार्ग लगाएतका आयोजनामा प्रमुख रहेर कुशलतापुर्वक काम गरिसकेका मिश्रलाई मन्त्री यादवले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको मुख्य विशेषज्ञका रुपमा नियुक्त गरेकी छन् ।

ई मिश्र एउटा भिजनरी र भौतिक पूर्वाधार क्षेत्रमा अब्बल कर्मचारीको रुपमा आफ्नो कार्य सम्पादन गर्दै आएका छन् ।

निष्ठा र कर्तव्यनिष्ठ मिश्रले यसअघि पनि आफ्नो कार्यभार सफलताका निर्वाह गरिसकेकाछन् ।

मन्त्री यादवको यो निर्णयले चौतर्फीरुपमा प्रशंसा र ठूलो आशा जगाएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ