बाँके, २८ फागुन । राप्तीसोनारी गाउँपालिका–२ माथेबास बस्ने १९ वर्षीय राजु कुमालको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो सोही गाउँपालिका–२ खैरीखोलास्थित बाँके राष्ट्रिय निकुन्ज बन्यजन्तु उद्धार खैरीको निर्माणाधिन बाघको खोर कम्पाउण्डमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया