करेन्ट लागेर युवकको मृत्यु

समाचार

रुपन्देही, ३० फागुन । तिलोत्तमा नगरपालिका–१२ बस्ने २८ वर्षीय भोला कुमालको करेन्ट लागेर मृत्यु भएको छ ।

सिद्धार्थनगर नगरपालिका–४ बुद्धकलोनीस्थित सार्वजनिक नालामा करेन्ट लगाई माछा मार्ने क्रममा आइतबार साँझ करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ