रूपन्देही, ३ फागुन । बुटवल उपमहानगरपालिका–१९ पत्थरगंज बस्ने ३२ वर्षीय खिम क्षेत्रीलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
उनलाई करिब ३ ग्राम ७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया