मधेश प्रदेशको प्रदेशसभा बैठक स्थगित, शुक्रबारका लागि आह्वान

समाचार

जनकपुरधाम, ९ चैत । मधेश प्रदेशको प्रदेशसभाको बैठक पुनः स्थगन भएको छ । आज १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश स्थगन भएको जानकारी गराइएको छ ।

अर्को बैठक शुक्रवार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ