एमाले केन्द्रीय सदस्य ठाकुरसहित सयौं जसपा प्रवेश

समाचार

राजविराज, ९ चैत । नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रञ्जु ठाकुरसहित सयौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जसपाले बुधबार राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ठाकुरसहित पाँच सयभन्दा बढी जसपा नेपालमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलगायतले स्वागत गरेका थिए ।

 
 
 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ