वीरगंज ११ चैत । हिन्दू परिषद नेपाल केन्द्रीय कमिटिको गीता मन्दिर वीरगंजमा बैठक सम्पन्न भएको छ । पर्सा, बारा, रौतहट लगायतको परिषद्का जिम्मेवार ब्यक्तित्वहरुको बैठकले केन्द्रीय कमिटी विस्तार गरेको छ ।
कमिटिमा केन्द्रीय अध्यक्ष संतोष पटेल, वरिष्ठ केन्द्रीय उपाध्यक्ष बिजय गुप्ता, केन्द्रीय उपाध्यक्षहरु सुनीता रौनियार, हेम बिक्रम थापा, पिंकी महासेठ, राज कुमार रौनियार, केन्द्रीय महासचिव राम सोबित नायक, केन्द्रीय सचिव सुनील गुप्ता, केन्द्रीय कोषाध्यक्ष संजय सरार्फ, केन्द्रीय सह–कोषाध्यक्ष सजना खतिवडा, केन्द्रीय प्रबक्ता सुरेश साह कानू, कृष्णा कान्त झा, ओमकार पाण्डे रहेका छन् ।
यस्तै, केन्द्रीय सदस्यहरु लालबाबु प्रसाद कुर्मी, चित्तरंजन श्रीवास्तव, अजिता देवी पटेल,भरत सरार्फ,संजय अग्रवाल, सचितनन्द दुबे,उमेश साह कानू, किरण अग्रवाल, संतोष सरार्फ, बिनोद प्रसाद कुर्मी, अरुण झा,रमेश रौनियार, नितेश सिंह,साहेब ठाकुर, नागेन्द्र सिंह,राकेश चौधरी, नबीन सिंह,दीपक चौधरी, मनोज ओझा,मनीष गुप्ता, शान्त बहादुर शाक्य, अमरेन्द्र साह,राधा मण्डल, संतोष बस्नेत,मनोज मण्डल, राममान सिंह महर्जन, उपेन्द्र झा, श्यामसुन्दर राय, मनोज राउत, प्रीति रमण कलवार, साधना यादव, गायत्री साह, विभा ठाकुर, लोकनाथ भण्डारी, दीपेन्द्र बुढाथोकी, खगेन्द्र राज जोशी, लोकनाथ पाण्डे, तारकेश्वर कान्दू, मनीराम रेग्मी रहेका छन् ।
त्यसैगरी, शत्रुधन साह, रोशन रौनियार, लक्ष्मी साह,धीरेन्द्र मिश्रा, रामेश्वर गुप्ता, मनोज बावरी,अमोद कुमार केवट,मनोज मित्तल,जी.बी.घिमिरे, अनिल यादव,पुनबहादुर श्रेष्ठ, महेन्द्र चौधरी, लालबाबू बानिया चयन भएका छन।यसै गरी केन्द्रीय सल्लहकारहरु प्रो.डा.जगदीश बैध, बिनोद मित्तल,हीरा साह कानू, राम प्रबेश प्रसाद, दिलीप धारेवा,उपेन्द्र सिंह,जगरनाथ प्रसाद कुर्मी, शम्भु गिरी,बैधनाथ साह, बाके बिहारी प्रसाद केन्द्रीय सदस्य रहेका छन् ।
हिन्दू परिषद नेपालको केन्द्रीय दोश्रो साधारण सभा गत फागुन २१ गते शनिबार बारा जिल्लाको अम्लेशगंजमा सम्पन भएको थियो । सम्मेलनबाट १ अध्यक्ष सहित १०१ केन्द्रीय कमिटी चयन गरेको थियो । जसमा २० पदाधिकारी रहनेछ ।
कम्तीमा ३ महिनाभित्र पूर्ण केन्द्रीय कमिटिको बैठक गर्ने र ७ वटै प्रदेशमा प्रदेश कमिटी गठन गर्ने निर्णय गरेको अध्यक्ष पटेलले जनाएका छन् ।
सनातन धर्म एवं हिन्दू राष्ट्र नेपालका लागि कार्य गर्ने योद्धाहरुलाई उचित स्थान दिएर समाबेश गरिने पटेलले जनाएका हुन् ।
‘केन्द्रीय कमिटीमा आवश्यकता अनुसार थप गरिने छ । सनातन धर्म रक्षाको लागि कार्य गर्ने सम्पूर्णप्रति उच्च संम्मान ब्यक्त गर्दछौं’, अध्यक्ष पटेलले भने ।
तपाईको प्रतिक्रिया