फैन्सी पसलमा आगलागी हुँदा १५ लाखको क्षति

समाचार

रुपन्देही, २ बैशाख । बुटवल उपमहानगरपालिका–११ योगिकुटीस्थित तिलोत्तमा नगरपालिका–२ बस्ने नुमादेवी बस्यालको फेन्सी पसलमा आगलागी भएको छ ।

करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ