मटिहानीको मेयरमा लोसपाको तर्फबाट हरिप्रसाद मण्डलको उम्मेद्वारी

समाचार

महोत्तरी, १२ बैशाख । मटिहानी नगरपालिकामा लोक्तान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रमुख पदका लागि निर्वतमान प्रमुख हरिप्रसाद मण्डलले सोमबार मनोनय पत्र दर्ता गराएका छन् ।

निवर्तमान मेयर मण्डल २०७४ सालमा तात्कालिन राष्ट्रिय जनता पार्टी (जसपा) नेपाल पार्टीबाट आफ्ना निकतटम प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मत ल्याएर विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ